भर्खरै प्रकाशित खबर
माथिल्लो तामाकोशीबाट १० पुसभित्र विद्युत् उत्पादन हुने
४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आगामी १० पुसभित्रैबाट विद्युत् उत्पादन गर्ने गरी मर्मतसम्भार सुरु भएको छ। गत ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१...




