भर्खरै प्रकाशित खबर
रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दायर
चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज मुद्दा दायर भएको छ । सो सहकारीबाट १० करोड ८० लाख १९ हजार १५१ रुपैयाँ गोर्खा मिडियामा गएको देख...




