पात्रो

रेडियो

समाचार खोजी

घट्यो सुनको मुल्य

साझा अर्थ संवाददाता १ असोज २०८१, मङ्गलवार

घरेलु बजारमा सुनको मूल्य  आज घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।  
 अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।  चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९०५ रुपैयाँमा कारोबार भईरहेको छ । 

163 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता