पात्रो

रेडियो

समाचार खोजी

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम स्थगित

साझा अर्थ संवाददाता ६ जेठ २०८२, मङ्गलवार

 

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा निर्धारित प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । आज ११ बजे बस्ने बैठकमा प्रश्नोत्तरको कार्यसूची थियो । 

  

155 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु