काठमाडौंः रास्वपा सभापति रवि लामिछानेलाई आज भैरहवा लगिने भएको छ । शुक्रवार राति अदालतको आदेश बमोजिम उहाँलाई प्रहरीले पक्राउ गरेको थियो ।
शुक्रवार राति पक्राउ गरिएका लामिछाने लाई विमानबाट भेरहवा लगिने प्रहरीले जनाएको छ । संगठित अपराध र तस्करीको आरोपमा लामिछानेलाई तुल्सीपुर उच्च अदालतले शुक्रवार थुनामा पठाउन आदेश दिएको थियो ।
साझा अर्थ संवाददाता