पात्रो

रेडियो

समाचार खोजी

नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित पाँच निलम्बन

साझा अर्थ संवाददाता २१ चैत २०८१, बिहिवार

काठमाडौः नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सहित पाँच जनालाई आइएफआरसीले  (रेडक्रसको अन्तर्राष्ट्रिय संस्था) ले निलम्बन गरेको छ । रेडक्रसको आधारभूत मान्यतालाई समेत कुल्चेको भन्दै आइएफआरसीले उहाँहरुलाई निलम्बन गरेको हो । 
नेपाल रेडक्रस सोसाइटीका वर्तमा अध्यक्ष सुदर्शन नेपाल  तथा उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेख्दै एफआरसीले  निलम्बन गरेको जानकारी गराएको हो । निलम्बन गरिएका हररुमा अध्यक्ष नेपाल, विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिना रहनु भएको छ । उहाँहरुमाथी रेडक्रसका आधारभूत मान्यता समेत कुल्चीएको आर्थिक लाभ लिएको लगायतका आरोपहरु लगाइएको छ ।

151 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु