पात्रो

रेडियो

समाचार खोजी

कोपा अमेरिकाः कोस्टारिकासँग बराबरीमा रोकियो ब्राजिल, कोलम्बियाले पाराग्वेलाई हरायो

साझा अर्थ संवाददाता ११ असार २०८१, मङ्गलवार

असार ११ –  कोपा अमेरिका फुटबल अन्तर्गत ब्राजिलले बराबरी खेल्दै प्रतियोगिताको सुरुवात गरेको छ । केहीबेरअघि सम्पन्न खेलमा ब्राजिलले कोस्टारिकासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ३३ औं मिनेटमा ब्राजिलको गोललाई भिएआरले रद्ध गरिदिएको थियो । आज नै भएको अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ गोलले हरायो ।

कोलम्बियाको जितमा ड्यानियल मुनेज र जेफरसन लेर्माले एक–एक गोल गरे । जुलियो एन्सिसोले पाराग्वेका लागि सान्त्वना गोल गरे ।

161 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ