पात्रो

रेडियो

समाचार खोजी

कोपा अमेरिकाः अमेरिकाले बोलिभियालाई हरायो

साझा अर्थ संवाददाता ११ असार २०८१, मङ्गलवार

असार १० –  आयोजक अमेरिकाले कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । केही समय अघि सम्पन्न खेलमा अमेरिकाले बोलिभियालाई २–० गोलले पराजित गरेको हो ।

अमेरिकाको जितमा खेलको तेस्रो मिनेटमा क्रिस्टियन पुलिसिचले तथा ४४ औं मिनेटमा फ्लोरियन बालोगुनले गोल गरे । जितसँगै अमेरिकाले समूह सी मा ३ अंक जोडेको छ ।

225 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ