पात्रो

रेडियो

समाचार खोजी

लगातार उच्च मुल्यमा सुन, तोलाको एक लाख ६५ हजार

साझा अर्थ संवाददाता ४ कार्तिक २०८१, आइतवार

 

सुनको मूल्य तोलाको १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपियाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । 
त्यस्तै चाँदी प्रतितोला ९५ रुपियाँ बढेको छ । 

आज चाँदी प्रतितोला २ हजार ७५ रुपियाँ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

 

133 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता