पात्रो

रेडियो

समाचार खोजी

एसइईमा ननग्रेडेडले पनि सिटिइभिटीमा प्रि–डिप्लोमा पढ्न पाउने

साझा अर्थ संवाददाता १ कार्तिक २०८१, बिहिवार

 

एसइई परीक्षामा ननग्रेडेड (एनजी) आएका विद्यार्थीहरूले पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मा प्रि–डिप्लोमा कोर्स अध्ययन गर्न पाउने भएका छ्न्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गर्दै एसइईमा एनजी आए पनि सिटिइभिटीमा प्रि-डिप्लोमा पढ्न पाइने नयाँ व्यवस्था गरिएको जनाएको छ।

244 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु