पात्रो

रेडियो

समाचार खोजी

अबरूद्द मन्थली-तामाकोशी सडक खुल्यो

साझा अर्थ संवाददाता १९ असोज २०८१, शनिवार

दोलखा: अवरूद्द तामाकोशी- मन्थली सडक खण्ड खुलेको छ । आज बिहान मालुखोला नजिक सडक भासिई सडक अवरूद्द भएको थियो ।

सडकमर्मतपछि अपरान्हबाट यातायात सुचारू  भएको मेलुङ गाउपालिकाका उपाध्यक्ष गायत्री आचार्यले जानकारी दिनु भयो । 

तस्विर : उपाध्यक्ष  गायत्री आचार्यको फेसबुक बाट

309 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ