पात्रो

रेडियो

समाचार खोजी

भर्खरै प्रकाशित खबर

सुनको मूल्य तोलामा रु एक सयले घट्यो

काठमाडौँ: स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ६० हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६० हजार पाँच सय निर्धारण भएको छ ।