पात्रो

रेडियो

समाचार खोजी

पहिरोमा पुरिएकाको अवस्था अज्ञात

साझा अर्थ संवाददाता १३ असोज २०८१, आइतवार

दोलखा:माथिल्लो तामाकोशी जलविद्युत आयोजनको हेडवक्र्समा रहेको नियन्त्रण कक्ष रहेको भवनमा पहिरो खस्दा नेपाली सेना सहित ४ जना बेपत्ता भएकोमा उनीहरूको अवस्था अझै अज्ञात रहेको छ ।

शनिबार अविरल वर्षा सँगै आएको पहिरोले आई ड्याम नजिकै रहेको  कन्ट्रोल बिल्डिङ पुरेको थियो । जस्का कारण बिल्डिङमा बस्ने नेपालीले सेना सहित ४ जना बेपत्ता भएका थिए।

बेपत्ता हुनेमा नबलपरासीका  कृष्णप्रसाद चौधरी,बिगु गाउँपालिका लामाबगरका जयराम तामाङ, नेपाली सेनाका नरेन्द्र बहादुर पाल र शंकर चन्द रहेका छन्। उनिहरुको खोजि कार्य भईरहेको भएपनि अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाकारी दीएको छ । तस्विर:सामाजिक सञ्जाल

209 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता