भर्खरै प्रकाशित खबर
प्रदेशीय सडक सुधार कार्यक्रममा विश्व बैंकको १७ अर्ब १५ करोड लगानी सहकार्य
काठमाडौं । नेपाल सरकार र विश्व बैंकले संयुक्त रूपमा १२८ मिलियन अमेरिकी डलर (करिब १७ अर्ब १५ करोड रुपैयाँ) बराबरको प्रदेशीय तथा स्थानीय सडक सुधार कार्यक्रम – चरण १ आज औपचारिक रूपमा सुरु गरेका छन् ।
यो परियोजनाले नेपालका प्रदेशीय र स्थानी...




