पात्रो

रेडियो

समाचार खोजी

अजोड इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

साझा अर्थ संवाददाता १६ वैशाख २०८३, बुधवार

काठमाडौं : युनाइटेड अजोड इन्स्योरेन्स लमिटेडको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ ।  आवेदन दिने म्याद आज सम्म रहेको मा बैशाख ३१ गते सम्मकालागि म्याद थप गरिएको हो । 
कम्पनीले गत चैत २६ गते हाल कायम चुक्ता पूँजीको १० प्रतशित हकप्रद सेयर नष्किासन गरेको गरेको थियो । कम्पनीको सेयर निष्कासन तथा बक्रिी प्रबन्धकमा लक्ष्मी सनराइज क्यापटिल लमिटिेड रहेको छ ।  कम्पनीको हाल चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा विक्री पश्चात चुक्ता पुँजि पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ ।

46 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु