पात्रो

रेडियो

समाचार खोजी

सर्वसाधारणकालागि याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ निष्काशन तथा विक्री खुल्ला

साझा अर्थ संवाददाता १६ वैशाख २०८३, बुधवार

काठमाडौंः सर्वसाधारणकालागि याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ निष्काशन तथा विक्री खुल्ला  भएको छ । आजबाट सो आईपीओ निष्काशन तथा विक्री खुल्ला भएको हो ।
कम्नीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति नियामक निकाय बाट प्राप्त गरेको मा बैदेशिक रोजगारीमा रहेका तथा स्थानीय प्रभावितकालागि आइपीओ बाँडफाँट  गरिसको छ । कुल १७ करोड ४३ लाख रुपैयाँबराबरको १७ लाख ४३ हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको कम्पनीले जनाएको छ । आइपीओ निष्काशन बन्द छिटोमा बैशाख २२ गते तथा  ढिलोमा बैशाख ३० गते हुने कम्पनीको शेयर विक्री प्रबन्धक मुक्तिनाथ क्यापीटलले जनाएको छ ।

105 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्