पात्रो

रेडियो

समाचार खोजी

साम्पाङले बुझाए आयोगमा स्पष्टीकरण

साझा अर्थ संवाददाता १५ माघ २०८२, बिहिवार

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन आयोगमा जवाफ पठाएका छन् ।

साम्पाङलाई आयोगले चुनाव प्रचारमा बालबालिकाको प्रयोग गरेको भन्दै परेको उजुरीका सन्दर्भ सोधेको उजुरीपछि स्पष्टीकरण सोधेको थियो । साम्पाङले बुधबार आयोगमा स्पष्टीकरण बुझाएको बताउदै आफुले चुनावको प्रचारमा बालबालिकाको प्रयोग नगरेको स्पष्ट गरेका छन् । श्रमदानका क्रममा अभिभावकहरुले लिएर गएका बालबालिकाले लगाएको टिसर्टको आधारमा चुनाव प्रचारमा बालबालिकाको प्रयोग गरेको भन्दै उजुरी गरिएको भन्दै त्यसको खण्डन गरेका छन् ।

93 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ