पात्रो

रेडियो

समाचार खोजी

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन पेस

साझा अर्थ संवाददाता १४ माघ २०८२, बुधवार

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरेको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा बुधबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् । 

माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनबाट १८ जना निर्वाचित भएका छन् । सो अवसरमा आयोगका आयुक्तद्वय सगुनशमशेर जबरा र डा. जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरू सहभागी थिए ।

98 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ