पात्रो

रेडियो

समाचार खोजी

निर्वाचनकालागि भारतद्वारा ६१ वटा गाडी सहयोग

साझा अर्थ संवाददाता १३ माघ २०८२, मङ्गलवार

काठमाडौंः भारतसरकारले नेपाललाई प्रतिनिधि सभा निर्वाचनकालागि ६१ वटा गाडी सहयोग गरेको छ ।  फागुन २१ गते हुन गइरहेको हुने निर्वाचनकालािग ति गाडीहरु सहयोग गरिएको हो । 
केहीदिन अघि नेपाल सरकारलार्य ६१ वटा  क्याविन पिकप भ्यान हस्तान्तरण गरिएको भारतीय राजदुतावासले जानकारी दिएको छ ।  नेपालले निर्वाचन प्रयोजनकालागि भारतसँग गाडीको माग गरेको थियो । भारतले सानठूला गरी पाच्सय  भन्दा बढी गाडी नेपाललाई उपलब्ध गराउने बताइएको छ ।

101 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ