पात्रो

रेडियो

समाचार खोजी

जलपन्छी गणना सकियो

साझा अर्थ संवाददाता २ माघ २०८२, शुक्रवार

कञ्चनपुर : कञ्चनपुरका विभिन्न जल क्षेत्रहरुमा यसवर्षको जल पन्छी गणना सकिएको छ । सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जलपन्छीको अवस्था एवं संख्या पत्ता लगाउने उद्देश्यले सुरु गरिएको गणना कार्य सम्पन्न भएको हो । 
विगतका वर्षको तुलनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको सिकारी ताल तथा निकुञ्ज बाहिरका पुरैनी ताल, नकैया सिमसारलगायत क्षेत्रमा जलपन्छीको संख्यामा सुधार आएको पन्छि संघले जनाएको छ । यसको नतिजा भने केही दिन पछि सार्वजनि गरिने बताइएको छ । पन्छि संघका अगुवाइ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको समन्वयमा जलपन्छी गणना गरिएको हो ।  गणनामा वाइनाकुलर, दूरबिन, क्यामेरा र जिपिएसजस्ता उपकरणको प्रयोग गरिएको थियो भने हिँडेर पुग्न

107 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ