पात्रो

रेडियो

समाचार खोजी

७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता १४ पुष २०८२, सोमवार

काठमाडौंः आज ७ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज सम्म शेयर धनी रहेकाहरुले मात्र लाभांस प्राप्त गर्न सक्ने भएको ले आज ति कम्पनीको लाभांस सुरक्षित गर्ने  अन्तिम दिन भएको हो ।

आज लाभांस सुरक्षित गर्ने अन्तिम मिति भएका कम्पनीहरुमा  नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्था रहेका छन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुटवल पावर कम्पनीले  पुस १५ गते तथा बाँकी ६ कम्पनीहरुले पुस १६ गते बुकक्लोज गर्दैछन्। भोली सार्वजनिक विदा हुने भएकोले आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुल मात्र साधारण सभामा सहभागिता जनाउन सक्ने छन् ।

155 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ