काठमाडौंः भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । आज विहान करिब ३ बजेतीर चीनतर्फबाट आएको बाढीले सो पुल बगाएको हो । बाढीले पुल बगाउँनाकासाथै सुक्खाबन्दर्गाह, जाँचपासकालागि राखिएका गाडिहरु समेत बगाएको तथा रसुवागढी जलविद्युत आयोजनाका संरचनाहरुमा समेत क्षति पुगेको बताइएको छ ।
साझा अर्थ संवाददाता