पात्रो

रेडियो

समाचार खोजी

एमालेको सक्रिय राजनीतिमा फर्किएको पूर्व राष्ट्रपति विद्या भण्डारीको घोषणा

साझा अर्थ संवाददाता १४ असार २०८२, शनिवार

काठमाडौँ : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नु भएको छ  । ७४ औँ मदन भण्डारी जन्म जयन्तीका अवसरमा शनिबार मदन भण्डारी फाउन्डेसनले काठमाडौमा आयोजना गरेको कार्यक्रममा भण्डारीले सो घोषणा गर्नु भएको हो । 
देश र जनताको सेवा गर्ने उद्देश्यले आफू पार्टीको शक्रीय राजनीतिमा फर्कन लागेको उहाँले बताउनु भयो ।  नेकपा एमालेको परिवारको सदस्यको रूपमा पुनः जोडिएको घोषणा गर्दै देश र जनताको सेवा गर्ने एक मात्र उद्देश्य आफ्नो रहेको उहाँको दावी थियो ।

140 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु