पात्रो

रेडियो

समाचार खोजी

मोहन मैनालीलाई मदन पुरस्कार

साझा अर्थ संवाददाता १४ भदौ २०८१, शुक्रवार

काठमाडौंः  यो वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीलाई प्रदान गरिने भएको छ । मैनालीलाई  मुकाम रणमैदान पुुस्तककालागि सो पुरस्कार दिइने भएको हो । 
मदन पुरस्कार गुठीको शुक्रबार भएको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निणर्य गरेको गुठीले जानकारी दिएको छ ।

285 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ