पात्रो

रेडियो

समाचार खोजी

विपद जोखिम न्यूनिकरण ब्यवस्थापनकालागि देशभर स्वयंसेवक खटाइने

साझा अर्थ संवाददाता ११ जेठ २०८२, आइतवार


काठमाडौंः विपद जोखिम न्यूनिकरण ब्यवस्थापनकालागि देशभर स्वयंसेवक खटाइने भएको छ । स्वयंसेवक खटाउने कार्यलाई अभियानकै रुपमा अगाडि बढाइने भएको हो । 
आइतवार ललितपुर महानगर पालिकामा आयोजित विपद स्वयंसेवक परिचाल सम्बन्धी आधारभूत तालिमलाई सम्बोधन गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेश भट्टले अभियानकै रुपमा स्वयंसेवक खटाउने कार्यलाई अगाडि बढाइने बताउनु भयो । विपत ब्यवस्थापनकालागि स्वयंसेवको भूमिका अत्यन्तै प्रभावकारीहुने उहाँको भनाई रहेको थियो  ।

173 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु