पात्रो

रेडियो

समाचार खोजी

रामेछापको लेखर्कमा पहिरो, २ जनाको मृत्यु ८ बेपत्ता

साझा अर्थ संवाददाता ९ भदौ २०८१, आइतवार

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ लेखर्कमा पहरोले पुरिँदा २ जनाको मृत्यु भएको छ। ८ जनाको अवस्था अज्ञात छ।

शनिबार रातिदेखि परेको अविरल वर्षापछि वडा नम्बर २ र ३ को सीमाक्षेत्र भएर पहिरो खसेको र तीनवटा घर बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश महतोले जानकारी दिए।

212 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्