पात्रो

रेडियो

समाचार खोजी

तनहुँबस दुर्घटनामा परी ११ बेपत्ता

तनहुँबस दुर्घटना अपडेट

साझा अर्थ संवाददाता ७ भदौ २०८१, शुक्रवार

काठमाडौः तनहुँमा शुक्रवार बिहान भएको भारतीय नम्बर प्लेटको बस दुर्घटनामापरी  ११ जना बेपत्ता भएका छन् । भने १४ जना बेहोस हुनुका साथै १५ सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 
भरतीय नम्बर प्लेटको काठमाडौंतर्फ जाँदैगरेको बस आँबुखैरेनी गाउँपालकिा-२ स्थति ऐना पहराबाट यात्रुबाहक बस केहीबेर अघ िमर्स्याङ्दी नदीमा खसेको  थियो ।

210 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्