पात्रो

रेडियो

समाचार खोजी

तोलामा पाँच सयले घट्यो सुनको मूल्य

साझा अर्थ संवाददाता ७ भदौ २०८१, शुक्रवार

 

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला  एक लाख ५१ हजार नौ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने  एक लाख ५१ हजार चार सय रूपैयाँ  निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले घटेको छ । बिहीबार प्रतितोला रु एक हजार आठ सय ३०मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार आठ सय १५ निर्धारण भएको छ ।

186 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु