पात्रो

रेडियो

समाचार खोजी

एनएमबि लघुवित्तले लगानीकर्तालाई बनायो निराश, छैन लाभांस प्रस्ताव

साझा अर्थ संवाददाता २५ फागुन २०८१, आइतवार

एनएमबि लघुवित्तले आफ्ना शेयरधनीलाई निराश बनाउँदै आर्थिक वर्ष २०८०र८१ मा कुनै पनि लाभांश नदिने भएको छ।

कम्पनीको फागुन २३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ मा  लाभांश वितरण नगर्ने गरि वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

223 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ