पात्रो

रेडियो

समाचार खोजी

थामेको बाढीमा फसेका सात जनाको उद्दार

साझा अर्थ संवाददाता ३२ साउन २०८१, शुक्रवार

काठमाडौंःसोलुखुम्बुको पासाङल्हामु गाउँपालिका वडा नम्बर पाँचको थामेमा खोलाको बढीमा परी फसेका सात जनाको उद्धार गरिएको छ । आज दिउँसो थामे खोलामा आएको बाढिमा फसेका सातजनाको उद्धार गरिएको हो । 
बाढीमा फसेका सातजनाको नेपाली सेनाको टोलीले उद्धार गरेको पैमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिनुभयो । बाढी आएको क्षेत्रका एक जना बेपत्ता रहेको स्थानीयहरुले बताएका छन् । बाढीका कारण १० भन्दा बढी घर तथा एक विद्यालय बगाएको बताइएको छ ।

 

265 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ