पात्रो

रेडियो

समाचार खोजी

सार्वजनिक सवारीमा जीपीएस र सीसी टिभी जोड्न सरकारको निर्देशन

साझा अर्थ संवाददाता ३१ साउन २०८१, बिहिवार

अबदेखि सार्वजनिक यातायातले जीपीएस ट्रयाकिङ जडान गर्नु पर्ने भएको छ ।  सिमलताल घटना अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले गठन गरेको कार्यदलले दिएको सुझाव अनुसार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई १२ बुँदे निर्देशन दिँदै यी व्यवस्था कार्यान्वयन गर्न भनेको हो । 

जसमा यातायात व्यवसायीले यात्रुहरुलाई टिकट काटेरमात्र यात्रा गराउने, अनलाइन टिकट प्रणालीको विकास गर्ने तथा यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गराउने, सवारी साधनमा जीपीएस ट्याकिङ प्रणाली जडान गर्ने, सवारीमा सीसीटीभी र ट्रान्सपोण्डरको व्यवस्था गर्ने लगायतका निर्देशन रहेका छन् । 

 

280 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु