पात्रो

रेडियो

समाचार खोजी

पिपुल्स पावरको साधारणसभा २० माघमा, छैन लाभांस प्रस्ताव

साझा अर्थ संवाददाता २५ पुष २०८१, बिहिवार

पिपुल्स पावर लिमिटेडले माघ २० गते टोखाको पारिजात पार्टी प्यालेसमा  साधारणसभा आह्वान गरेको छ। 

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। माघ ५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । साधारणसभामा कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

180 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु