पात्रो

रेडियो

समाचार खोजी

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा १०.८३ गुणा बढी आवेदन

साझा अर्थ संवाददाता २३ पुष २०८१, मङ्गलवार

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा १०.८३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंगलबारसम्म  १४ लाख ९२ हजार ७६९ जनाले   १ करोड ९९ लाख ९१ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् ।  
 
कम्पनीले आम सर्वसाधारणका लागि पुष २१ गतेदेखि आईपीओ निष्कासन गरेको हो ।  १०० रुपैयाँ निर्धारण गरिएको यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

160 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्