पात्रो

रेडियो

समाचार खोजी

सीएसआरको बिबरण नबुझाउने उद्योगलाई कारबाही गर्ने चेतावनी

साझा अर्थ संवाददाता १९ पुष २०८१, शुक्रवार

 


काठमाडौं । व्यवसायिक सामाजिक जिम्मेवारी (सीएसआरं) अन्तर्गत गरिएका  खर्चको विवरण पेश नगर्ने उद्योगहरूलाई कारबाहीको चेतावनी  उद्योग विभागले दिएको छ।  वार्षिक पचास करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने उद्योगहरुले वार्षिक रूपमा सीएसआर कार्यक्रम सञ्चालन गरी त्यसको विवरण विभागमा पेश गर्नुपर्ने प्रावधान छ। आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सम्बन्धित उद्योगहरूले विभागमा विवरण पेश गर्नुपर्छ । 
 विभागले सम्बन्धित उद्योगहरूलाई समयमै विवरण बुझाउन आग्रह गर्दै कानुनी समस्या हुन नदिन सचेत गराएको छ।

169 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्