पात्रो

रेडियो

समाचार खोजी

काठमाडौं महानगरका पूर्व मेयर पीएल सिंहको निधन

साझा अर्थ संवाददाता १ पुष २०८१, सोमवार

काठमाडौंः काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । उहाँको आफ्नै निवास चाक्सीबारीमा निधन भएको हो । 
लामो समयदेखि आन्द्राको समस्याले पिडीत सिंहको ८८ वर्षको उमेर निधन भएकोउहाँको पारिवारीक स्रोतले जानकारी दिएको छ । २०४९ मा स्थानीय निर्वाचनमा विजयी बनेर उहाँ तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बन्नु भएको थियो ।  बहुदलीय ब्यवस्थापछीको काठमाडौंको उहाँ पहिलो मेयर निर्वाचित हुनु भएको थियो । 
उहाँको शव लाई नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली ब्यक्त गरिएपछि आजै दाहसंस्कार गरिने छ ।

184 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ