काठमाडौँः रास्वपा सभपति एबं पूर्व गृहमन्त्री रवि लामिछानेलाई चितवन लगिएको छ । आज विहान उहाँलाई बयानकालागि चितवन लगिएको हो ।
सहकारी ठगिको आरोप लागेका लामिछानेका विरुद्ध चितवनमा पनि उजुरी परेपछि बयानका लागि लगिएको हो । चितवनको सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मङ्सिर ५ गते पीडितहरुले पूरक जाहेरी दिएका थिए ।
साझा अर्थ संवाददाता