काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भ्रामक प्रचार गरेको आरोपमा विवादित मेडिकल ब्यावसायी दुगर्ा प्रसाईँ पक्राउ परेका छन् । उनलाई उनकै निवास भक्तपुरबाट आज प्रहरीले पक्राउ गरेको हो ।
प्रसाइँलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सिआइवीले जानकारी दिएको छ । प्रसाईँले प्रधानमन्त्री विरुद्ध विभिन्न कागजात प्रमाण भन्दै किर्ते कागज खडा गरी भ्रामक प्रचार गरेको प्रहरीको प्रारम्भिक निश्कर्ष रहेको बताइएको छ ।
साझा अर्थ संवाददाता