पात्रो

रेडियो

समाचार खोजी

एनएलजी इन्स्योरेन्सको आजसम्म कायम शेयरधनीले हकप्रद पाउने

साझा अर्थ संवाददाता २६ कार्तिक २०८१, सोमवार

 


काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री खुला गर्न लागेको हकप्रद शेयरमा आजसम्म कायम  शेयरधनीले मात्रै आवेदन दिन पाउने भएका छन् । कम्पनीले १०ः६.२५६ को अनुपातमा प्रतिशेयर १०० रुपियाँ अंकित मूल्यका दरले ९६ करोड ३१ लाख २२ हजार २२ रुपियाँबराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर जारी गर्दै छ । 

हकप्रद निष्काशन प्रयोजनार्थ भोलि अर्थात् कात्तिक २७ गते कम्पनीले बुक क्लोज गर्नेछ । 

हकप्रद शेयर निष्कासन मंसिर ११ गतेदेखि खुला भई पुस १ गते बैंकिङ समयपछि बन्द हुने कम्पनीले जनाएको छ ।

263 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्