पात्रो

रेडियो

समाचार खोजी

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य

साझा अर्थ संवाददाता २५ कार्तिक २०८१, आइतवार

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्दै १ लाख ६६ हजार रुपैयाँमा झरेको हो । यसअघि गत हप्ता शुक्रबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले ओरालो लाग्दै १९ सय ६० रुपैयाँ पुगेको छ । यसअघि गत शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो ।

196 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्