पात्रो

रेडियो

समाचार खोजी

सर्वोच्च अदालतकालागि प्रस्तावित दुई न्यायाधिस सर्वसम्मत अनुमोदन

साझा अर्थ संवाददाता २३ कार्तिक २०८१, शुक्रवार

काठमाडौंः संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीसको नाम सर्व सम्मतिले अनुमोदन गरेको छ । समितिले संसदीय सुनुवाई पश्चात न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको हो । 
निरौला र पाण्डेलाई  न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । संसदीय सुनुवाई मार्फत अनुमोदन भएपछि उहाँहरु अब सर्वोच्चको न्यायाधिसमा नियुक्त हुनुहुने छ ।

299 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्