पात्रो

रेडियो

समाचार खोजी

रवि लामिछाने समर्थक सात पक्राउ

साझा अर्थ संवाददाता २० कार्तिक २०८१, मङ्गलवार

पोखराः रास्वपा अध्यक्ष रविलामिछाने समर्थक सात जानलाई पक्राउ गरिएको छ । अध्यक्ष लामिछाने पक्राउका विरुद्धमा विरोध प्रदर्शनमा उत्रिएका उनीहरुलाई आज प्रहरीले पक्राउ गरेको हो । 
निषेधि क्षेत्र तोडेको आरोपमा उनीहरुलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । कर्तिक दुई गते पक्राउ परेका लामिछानेलाई तेस्रो पटक म्याद थपकालागि आज कास्की जिल्ला अदालत लगिएको छ । लामिछानेलाई अदालत लाने क्रममा उनका समर्थकहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । लामिछानेलाई  पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको हो ।

180 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु