पात्रो

रेडियो

समाचार खोजी

तोलामा १५ सय रुपैयाँ बढ्यो सुन

साझा अर्थ संवाददाता १३ कार्तिक २०८१, मङ्गलवार



आज  सुनको मूल्य तोलामा १५ सय रुपैयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य  प्रति तोला एक लाख  ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि  तोलामा ४० रुपैयाँले बढेको  छ । आज  चाँदीको मूल्य प्रतितोला २ हजार १०५ रुपैयाँमा कारोबार भइरहेको छ । 

 

121 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु