पात्रो

रेडियो

समाचार खोजी

माओवादी केन्द्र को खवरदारी सभा सुरु

साझा अर्थ संवाददाता १० कार्तिक २०८१, शनिवार

काठमाडौः नेकपा माओवादी केन्द्रको खवरदारी सभा भृकुटी मण्डपमा सुरु भएको छ । बाढी पहिरोको समयमा उद्दार गर्न सरकार उदाशिन रहेको, देशमा कुशासन अभि भ्रष्टाचार बढेको भन्दै माओवादीले खवरदारी सभाको आयोजना गरेको हो ।
खवरदारी सभालाई अहिले उपाध्यक्ष नारायण काजी श्रेष्ठले सम्बोधन गरिरहनु भएको छ । सभालाई सम्बोधन गर्दै उपध्यक्ष श्रेष्ठले यो सरकार केका लागि बनेको भन्ने नै प्रष्ट भएको छ भन्दै भैष्टाचार र ठगिका सम्बन्धमा गरिने छानविन र प्रति नेकपा माओेवादी केन्द्रको विमती भनभए बताउनु भयो । तर देश डुवाउन लागेमा आफ्नो पार्टी खवरदारी सभामात्र गरेर नबस्ने चेतावनी समेत उहाँले दिनुभयो । अबको केही क्षणमा सभालाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

207 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ