पात्रो

रेडियो

समाचार खोजी

आज घट्यो सुनको मूल्य

साझा अर्थ संवाददाता २० असोज २०८१, आइतवार

  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ ।  
यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँ कायम भएको छ ।  
गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँ कायम थियो ।  

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।  

270 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ