पात्रो

रेडियो

समाचार खोजी

सुन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ

साझा अर्थ संवाददाता ६ असोज २०८१, आइतवार

नेपाली बजारमा आइतबार सुन तोलामा १ हजार ७ सयले बढेपछि  प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए छ ।

138 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ