शुक्रबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य अघिल्लो दिन प्रतितोला १ हजार ८८० रुपैयाँ रहेको चाँदी यस दिन ३५ रुपैयाँ बढेर १९१५ रुपैयाँ पुगेको छ ।
साझा अर्थ संवाददाता