पात्रो

रेडियो

समाचार खोजी

भर्खरै प्रकाशित खबर

सुनको भाउ बढ्यो

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको ११ सय बढेर तोलाको ३ लाख ६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख ५ हजार ५ सयमा कारोबार भएको...