पात्रो

रेडियो

समाचार खोजी

नेपाली काँग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै

साझा अर्थ संवाददाता १ चैत २०८२, आइतवार

काठमाडौंः आज नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैबस्ने भएको छ । प्रतिनिधि सभा निर्वाचन पछि पहिलो पटक बैठक बस्न लागेको हो । 

आज बस्ने बैठकले प्रतिनिधि सभा सदस्यको बन्द सूचिमा रहेका उमेद्वारहरु मध्ये दलले प्राप्तगरेको समानुपातिक तर्फको मतको अधारमा सदस्यहरुको छनोट गर्ने कार्यवाहक मुख्य सचीव कृष्णप्रसाद दूलालले जानकारी दिनुभयो । बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

51 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ