पात्रो

रेडियो

समाचार खोजी

नक्कली नोटसहित सुनसरीबाट एक जना पक्राउ

साझा अर्थ संवाददाता २२ माघ २०८२, बिहिवार

सुनसरी : हरिनगरा गाउँपालिका-१ बाट नेपाली एक हजार दरको नक्कली नोट २८ थान सहित इनरूवा नगरपालिका-१० बस्ने २५ वर्षीय बहिस मियालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

106 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ