पात्रो

रेडियो

समाचार खोजी

यस्तो छ आजको मौसम पूर्वानुमान

साझा अर्थ संवाददाता २२ माघ २०८२, बिहिवार

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल  देशको हिमाली भू-भागमा साधारणतया बदल लागेको छ र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । त्यस्तै तराईका भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ।

आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ भने देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ भने देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेने छ ।

113 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ